ग्यासको पर्खाइमा उपभोक्ता (फोटोफिचर)

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

नेपालमा ग्यासको अभाव अझै हट्न सकेको छैन। सामान्य अवस्थामा देशभर दैनिक औसतमा एक लाख आठ हजार थान ग्यास सिलिन्डर खपत हुने आयल निगमको तथ्यांक छ ।

तर, पछिल्लो १० दिनयता दैनिक एक लाख ५६ हजार चार सय थान ग्यास सिलिन्डर वितरण गर्न पुग्ने ग्यास आयात भइरहँदा पनि बजारमा अभाव कायम छ । आपूर्ति संकट कायम रहँदा उपभोक्ता ग्यास डिलर र उद्योगमा घण्टौँ लाइन बस्न बाध्य भएका छन्।

टेकुमा देखिएको दृश्यहरू:

See More On

सुझावित समाचार