राष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षबिच शीतलनिवासमा भेटवार्ता

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन्। अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

अध्यक्ष दाहालले  राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सुझावित समाचार