रास्वपा केन्द्रीय समिति बैठक सुरु

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा २ घण्टा ढिलो गरी सुरु भएको बैठकका पाँचवटा कार्यसूची रहेका छन् ।

असारमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध कार्यसूची रहेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।  

सुझावित समाचार