रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, विभिन्न पदमा मनोनयनको तयारी

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो।  

पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बैठकका मुख्य एजेन्डा गत महिना सम्पन्न पार्टीको पहिलो महाधिवेशनको समग्र समीक्षासम्बन्धी छ । त्यस्तै, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन सम्बन्धमा छन् । 

पार्टीका विभिन्न पदमा मनोनयन बाँकी छ। मनोनयनलाई नै केन्द्रित गरी बैठक बोलाइएको छ। 
 

सुझावित समाचार