सरकारले सकेसम्म नयाँ पदपूर्ति नगर्ने नीति लिएपछि प्रभावित भएका युवाहरू विरोध प्रदर्शनमा उत्रिएका छन्।
यो वर्ष अवकाशका पदमा सकेसम्म नयाँ पदपूर्तिको माग नगर्ने सरकारको योजनापछि युवाहरूले सोमबार माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्। सरकारले पदपूर्ति रोकेर अधिकार खोसेको उनीहरूको आरोप छ।
हेर्नुस् तस्बिरहरू :2026-07-27-04-36-31.jpeg)
2026-07-27-04-36-20.jpeg)
2026-07-27-04-36-15.jpeg)
2026-07-27-04-36-08.jpeg)
2026-07-27-04-36-01.jpeg)