संसद् चलिरहँदा अकस्मात् छिरे रवि-बालेन

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

संसद् चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै प्रधानमन्त्री बालेन्द्र शाह संसद् प्रवेश गरेका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका वेला सिंहदरबारस्थित संघीय संसद् भवनमा जारी प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका हुन्।

प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन्।  प्रधानमन्त्री दिउँसो पौने २ बजे प्रतिनिधि सभाको बैठकमा पुगेका हुन्। मंगलबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु भएको हो। 

सुझावित समाचार