प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

आमसञ्चार क्षेत्रको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सोमबार श्रेष्ठलाई नियुक्तिपत्र दिएका छन्। 

गत २४ असारको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो। खुला प्रतिस्पर्धाबाट आयोगमा अध्यक्ष नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। 

सुझावित समाचार