सुनुवाइ प्रक्रिया पारदर्शी बनाउन सांसद वर्षमान पुनको जोड

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी, प्रभावकारी र प्रक्रियासम्मत बनाउनुपर्ने बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइसम्बन्धी बैठकमा बोल्दै पुनले उम्मेदवारको योग्यता, क्षमता, कार्ययोजना र प्रतिबद्धता सार्वजनिक रूपमा परीक्षण हुने वातावरण बनाउनुपर्ने बताए ।

उनले हतारमा नभई व्यवस्थित ढंगले सुनुवाइ गर्नुपर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय अभ्यासबाट नेपालले पनि सिक्नुपर्ने धारणा राखे ।

सुझावित समाचार