एसबिआई बैंकलाई चार अवार्ड

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । बैंकले सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबिएफ)द्वारा होलसेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ दी इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ दी इयर’ प्राप्त गरको हो ।

त्यसैगरी, बैंक रिटेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ दी इयर’ र ‘एसएमई बैंक अफ दी इयर’ अवार्डबाट सम्मानित भएको हो । यी अवार्डले बैंकलाई आफ्ना सेवा अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन प्रेरित गर्ने बताइएको छ । 

See More On

सुझावित समाचार