मतदान गर्न नपाएपछि रास्वपा प्रतिनिधिकाे धर्ना

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण
मतदान गर्न नपाएपछि रास्वपा प्रतिनिधिकाे धर्ना

तस्बिर : सन्जीव याेञ्जन/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएपछि केही महाधिवेशन प्रतिनिधि धर्नामा बसेका छन्। मतदानको समय सकिएको भन्दै गेटबाट छिर्न नदिएपछि उनीहरू धर्नामा बसेका हुन्।

पार्टीले बारम्बार मिति सार्दै यति लामो समय ढिला गर्न हुने, आफूहरू दुई मिनेट ढिलो हुँदा मतदान गर्न नपाउने ? भन्दै असन्तुष्ट बनेका १० जना धर्नामा बसेका हुन्।
 

सुझावित समाचार