रास्वपा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत स्वर्णिम वाग्लेले पाएका छन्। वाग्लेले खुलातर्फ २६०७ मत प्राप्त गरेका छन् भने प्रवासबाट ४९ मत गरी २६५६ मत प्राप्त गरेका छन्।
त्यस्तै, दोस्रो धेरै मत कानुनमन्त्रीसमेत रहेकी नेतृ सोबिता गौतमले प्राप्त गरेकी छिन्।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार गौतमले २५९४ मत प्राप्त गरेकी छिन्।
त्यस्तै, शिशिर खनालले २४९५, मनीष झाले २२३७, गणेश पराजुलीले २०४५, कवीन्द्र बुर्लाकोटीले २१८४, विपिनकुमार आचार्य २१२६, शंकर श्रेष्ठले १४८४, क्रान्तिशिखा धितालले १४८९ मत प्राप्त गरेका छन्। राजुनाथ पाण्डेले १८१२, अनुष्का श्रेष्ठले १३५३, डा. तोशिमा कार्कीले २२५७, विराजभक्त श्रेष्ठले २०९४ मत प्राप्त गरेका छन्।
को -को निर्वाचित भए?
१ स्वर्णिम वाग्ले २६०७
२ सोविता गौतम २५९४
३ शिशिर खनाल २४९५
४ सागर ढकाल २३३३
५ तोसिमा कार्की २२५७
६ रञ्जु दर्शना २२४९
७ मनिष झा २२३७
८ हरि ढकाल २२१९
९ कविन्द्र बुर्लाकोटी २१८४
१० विपिन आचार्य २१२६
११ रमेश प्रसाईं २१२३
१२ विराजभक्त श्रेष्ठ २०९४
१३ निशा डाँगी २०७९
१४ इन्दिरा राना मगर २०४७
१५ गणेश पराजुली २०४५
१६ जगदिश खरेल (ललितपुर) २०४४
१७ पुकार बम २०३०
१८ सुलभ खरेल २००८
१९ प्रमोद न्यौपाने १८९२
२० यज्ञमणि न्यौपाने १८६९
२१ सस्मित पोखरेल १८३३
२२ राजुनाथ पाण्डे १८१२
२३ रिमा विश्वकर्मा १८१०
२४ असिम शाह १७२८
२५ खगेन्द्र सुनुवार १७०८
२६ राजिव खत्री १७०१
२७ समीक्षा बास्कोटा १६९९
२८ गणेश कार्की १६९३
२९ हिमेश पन्त १६२३
३० प्रकृति ढकाल १५१८
३१ गीता चौधरी १५१६
३२ सुशान्त वैदिक १५१६
३३ मिलन लिम्बू १५०८
३४ लिमा अधिकारी आचार्य १५०४
३५ टिका संग्रौला १४९०
३६ क्रान्तिशिखा धिताल १४८९
३७ शंकर श्रेष्ठ १४८४
३८ आशिका तामाङ १४३०
३९ सुदिप ढकाल १४२९
४० बब्लु गुप्ता १४२१
४१ करिस्मा कठरिया १३६२
४२ अनुष्का श्रेष्ठ १३५३
४३ विजय जैरु १३३९
४४ अशोककुमार चौधरी १२९८
४५ निशा श्रेष्ठ १२५२
४६ शिव नेपाली ११८७
४७ जुली यादव ११८४
४८ हेमराज भट्ट ११३७
४९ कुसुम महर्जन ११०३
५० कामिनी कुमारी चौधरी १०९७
५१ संगीता तामाङ १०५८
५२ समिन्ना मिया १०५१
५३ प्रदीप विष्ट १०४३
५४ जमुना शर्मा १०३०
५५ रहवर अन्सारी १०२५
५६ रोहन कार्की १०२२
५७ सविना विक १०११
५८ सुशीला कार्की पोखरेल १००४
५९ रक्षा रायमाझी ९८३
६० रुपक घिमिरे ९६५
६१ अरविन्द शाह ९६४
६२ खिमा विक ९५७
६३ शारदा पराजुली ९५०
६४ प्रकाशचन्द्र परियार ९४८