सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण
सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ कार्यसमितिको सभापतिका लागि उम्मेदवारी दिएका छन्। लामिछानेको प्रस्तावकमा वरिष्ठ नेता बालेन्द्र शाह रहेका लामिछानेकाे सचिवालयले जनाएकाे छ।

चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन जारी छ। तेस्रोपटक संधोधित निर्वाचन कार्यतालिकाअनुसार बुधबार बिहानदेखि सभापति र केन्द्रीय सदस्यहरू निर्वाचनका लागि मतदान हुनेछ।

सुझावित समाचार