रास्वपा महाधिवेशन : बन्दसत्रमा संगठनात्मक प्रतिवेदन पेस

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण
रास्वपा महाधिवेशन : बन्दसत्रमा संगठनात्मक प्रतिवेदन पेस

तस्बिर : संजीव याेन्जन/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनको बन्दसत्रमा संगठनात्मक प्रतिवेदन पेस भएको छ। महामन्त्री कवीन्द्र बुर्लाकोटीले बन्दसत्रमा संगठनात्मक प्रतिवेदन पेस गरेका हुन्।

प्रतिवेदनअनुसार रास्वपाको कुल सदस्य संख्या पाँच लाख २३ हजार ४६५ पुगेका छन्। त्यसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा (२३.३ प्रतिशत) छन्।

बागमती प्रदेशमा २० प्रतिशत, कोशीमा १४ प्रतिशत, लुम्बिनीमा १४.५ प्रतिशत, गण्डकीमा ११.८ प्रतिशत र सुदूरपश्चिममा १०.६ प्रतिशत छन्। रास्वपा सदस्य सबैभन्दा कम कर्णाली प्रदेशमा ५.२ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्ताे छ प्रतिवेदन :

सुझावित समाचार