श्रम संस्कृति पार्टीका सांसदले बेल घेरेपछि सभामुखले भने– आदेश पालना गर्नू

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

बुधबारको प्रतिनिधिसभा बैठकमा  श्रम संस्कृति पार्टीका सांसदहरूले बेल घेरेपछिपछि सभामुख डोलप्रसाद अर्यालले  संसद्को नियम र मर्यादा पालना गर्न निर्देशन दिएका छन्।

सभामुखले विधिभन्दा बाहिर रहेर बैठक सञ्चालन गरेको भन्दै बेल घेरेपछि सभामुखले सांसदहरूलाई आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक निर्वाह गर्न सचेत गराउँदै संसद् सञ्चालनमा बाधा नपुर्याउन आग्रह गरेका हुन्। उनले सबै जनप्रतिनिधिलाई सभाको गरिमा कायम राख्दै आदेशको पालना गर्न स्पष्ट निर्देशन दिएका छन्।

सुझावित समाचार