कांग्रेसले आह्वान गर्‍यो प्रतिपक्षहरूको सर्वदलीय बैठक

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले प्रतिपक्ष दलहरूको सर्वदलीय बैठक बोलाएकाे छ । ३ बजेर १५ मिनेटमा बैठक बस्न लागेको कांग्रेसका सचेतक तथा  सांसद निस्कल राईले जानकारी दिए ।

उनले प्रतिपक्षमा रहेका दलहरूको (प्रमुख सचेतक र सचेतक)हरूलाई  सर्वदलीय बैठकमा आउन आह्वान गरेका छन् । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ । 

सुझावित समाचार