राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुर जिल्ला सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन्। अन्तिम मत परिणामअनुसार भण्डारीले १४२ मत प्राप्त गर्दा सभापतिका उम्मेदवारहरू गोकुल सापकोटाले १३९ र कृष्ण गौतमले १३६ मत प्राप्त गरेका छन्।
यसैगरी, उपसभापतिमा जगबहादुर राना निर्वाचित भए भने सचिवमा सुदीप न्यौपाने निर्वाचित भएका छन् ।
हेर्नुस् मत परिणाम
