संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री, प्रधानमन्त्री पनि उपस्थित [LIVE]

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।

मन्त्रिपरिषदबाट पारित भएसँगै अर्थमन्त्री संसद् पुगेर बजेट प्रस्तुत गरेका हुन्। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह पनि उपस्थित भएका छन्।

सुझावित समाचार