भत्काइयो मापदण्डविपरीत बनेको तिनकुनेको पुल

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

मापदण्ड पूरा नगरी निर्माण गरिएको तिनकुनेस्थित पक्की पुल भत्काउन सुरु गरिएको छ । उक्त ठाउँमा अब नया“ डिजाइनको आर्क ब्रिज बनाउने तयारी छ । उक्त पुल ५ असार ०७५ मा सम्पन्न गर्ने गरी ४ पुस ०७१ मा पप्पु कन्स्ट्रक्सनसँग २१ करोड हाराहारीमा ठेक्का सम्झौता भएको थियो ।

तर, संसद्को विकास समितिले २ जेठ ०७६ मा गरेको अध्ययनले पानी बग्ने ठाउँमा बनेको पिल्लरमा त्रुटि देखिएको थियो । त्यसपछि मंसिर ०७६ मा पप्पुसँग ठेक्का तोडिएको थियो । डिजाइनअनुसार पुल निर्माण नभएपछि लामो समयदेखि विवाद हुँदै आएको पुल भत्काउन सुरु गरिएको हो । 

सुझावित समाचार