इप्रका पोखरियाद्वारा ब्राउनसुगरसहित युवक पक्राउ

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

इलाका प्रहरी कार्यालय पोखरियाले  लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

आइतबार राति पोखरिया नगरपालिका– ९ बाट ५.५ ग्राम ब्राउनसुगरसहित स्थानीय २० वर्षीय विशाल राउत कम्करलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए। 

सुझावित समाचार