प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे बैठक बस्ने तय गरिएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय गरिने जनाइएको छ ।

सुझावित समाचार