मूल्यवृद्धि देखाउँदै धुलिखेल–खावा सडककाे निर्माण कार्य ठप्प (फोटोफिचर)

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

केही दिनदेखि  धुलिखेल–खावा सडककाे निर्माण कार्य ठप्प  छ । निर्माणकाे जिम्मा लिएका व्यवसायीहरूले इन्धनलगायत निर्माण  सामानहरूको भाउ बढेको भन्दै  निर्माण कार्य ठप्प पारिदिँदा सडक अलपत्र छ।

यस सडकखण्डको  केही भाग निर्माण सम्पन्न भइसकेको छ भने केही भागमा धुलो र हिलोको सास्ती छ । यसकारण यात्रु र चालक मर्काका परेका छन्।  नयाँ पत्रिकाकाे क्यामेरामा कैद केही तस्बिर: 

सुझावित समाचार