प्रतिनिधिसभाकाे अर्को बैठक बिहीबार बस्ने

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाको अर्को बैठक आगामी बिहीबार बस्ने भएको छ ।
बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डिपी अर्यालले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन् । 
 

सुझावित समाचार