प्रतिनिधिसभा : तेस्रोपटक सुरु भएको बैठकमा पनि अवरोध [LIVE]

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने अडानसहित विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध कायम राखेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने भएपछि विपक्षी दलहरूले अवरोध गरिरहेका छन्। प्रधानमन्त्री बैठकमा उपस्थित हुने सुनिश्चित नभएसम्म छलफल अघि बढ्न नदिने भन्दै विपक्षीले तेस्राेपटक बसेकाे बैठकमा पनि अवराेध गरेका हुन्।

सुझावित समाचार