बागमती र अन्य सहायक नदी स्वच्छ बनाइने

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण
बागमती र अन्य सहायक नदी स्वच्छ बनाइने

फाइल तस्बिर

सरकारले आगामी आर्थिक वर्षमा बागमतीसँगै अन्य सहायक नदी स्वच्छ बनाउने नीति लिएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उपत्यकाका नदी सफाइ तथा स्वच्छ गर्ने योजना रहेको उल्लेख गरेका हुन्। हाल बागमतीसँगै उपत्यकाका सबैजसो नदी दुर्गन्धित बनेका छन्।

सुझावित समाचार