स्कटल्यान्ड र नेपाल ‘ए’ बिचको एकदिवसीय खेल तस्बिरमा

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

शनिबारको एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डले नेपाल ‘ए’ लाई तीन सय एक रनकाे लक्ष्य दिएको छ। पहिलो अभ्यास एकदिवसीय खेलमा नेपाल ‘ए’ले स्कटल्यान्डमाथि ४५ रनको जित निकालेको थियाे ।  अमेरिका र स्कटल्यान्ड विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजअगाडि नेपालमा अभ्यास खेल भइरहेकाे छ । 

सुझावित समाचार