सम्पत्ति शुद्धीकरणमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)को अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध पुनः म्याद थप भएको छ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो। भट्टको हकमा पाँचौँपटक र अग्रवालको हकमा छैटौँ पटक म्याद थप भएको हो।

सुझावित समाचार