ल्हारकाल लामासहित पर्यटन मन्त्रालयमातहतका ३३ भन्दा धेरै पदाधिकारी पदमुक्त

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

पर्यटन मन्त्रालयअन्तर्गतका नियुक्तिहरू खारेज भएका छन्। सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशपछि उनीहरू पदमुक्त भएका हुन्। 

पदमुक्त हुनेमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामा, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशी, पशुपति विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्मालगायत छन्। 

सुझावित समाचार