संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्  । 

राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा पेश गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनर्विचार गर्न सरकारतर्फ पठाइएको हो।

विज्ञप्तिमा यसअघि त्यही विषयको विधेयक २०८२ असार २५ गते प्रमाणीकरणका लागि पेश भएकोमा सन्देशसहित फिर्ता गरिएको स्मरण गराइएको छ।
 

सुझावित समाचार