मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

सरकारका नियमित प्रशासनिक, नीतिगत तथा समसामयिक विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ।

सुझावित समाचार