बैंकिङ कसुरमा पक्राउ परे सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी  पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा परिश्रमी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

सुझावित समाचार