विवाहभोज खान गएका एक युवक मृत फेला

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

आफन्तको विवाहको भोज खान गएका एक युवक मृत अवस्थामा फेला परेका छन्। 

मंगलबार भोज खान गएका बाजुराको गौमूल गाउँपालिकामा वडा ६ का २८ वर्षीय पदमबहादुर ल्वार मृत फेला परेका हुन् । 

सुझावित समाचार