विवाहभोज खान गएका एक युवक मृत फेला

विवाहभोज खान गएका एक युवक मृत फेला

आफन्तको विवाहको भोज खान गएका एक युवक मृत अवस्थामा फेला परेका छन्।  मंगलबार भोज खान गएका बाजुराको गौमूल गाउँपालिकामा वडा ६ का २८ वर्षीय पदमबहादुर …