युएईविरुद्ध बलिङ गर्दै नेपाल, हेमन्तले लिए पहिलो विकेट

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण
युएईविरुद्ध बलिङ गर्दै नेपाल, हेमन्तले लिए पहिलो विकेट

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

हेमन्त धामीले युएईविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका छन्। धामीले पहिलो बलमै युएईका कप्तान मोहम्मद वसिमलाई पेभेलियनको बाटो देखाएका हुन्।

टियू क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो। 

सोमबार सम्पन्न पहिलो खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिएको नेपाल युएईसँग पराजित भएको थियो।

सुझावित समाचार