आइतबार कांग्रेसले सातै प्रदेशका सभापतिसँग छलफल गर्ने

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिसँग छलफल गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि पार्टी सभापतिलाई डाकेको छ। त्यस्तै, कांग्रेसबाट मुख्यमन्त्री बनेका र  प्रदेश संसदीय दलका नेताहरूसँग पनि छलफल गर्ने भएको छ।

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेसँगै शर्माले छलफलका लागि आह्वान गरेका हुन्। 

सुझावित समाचार