खड्काले दोस्रोपटक विज्ञप्ति जारी गरेपछि कांग्रेस अनुशासन समितिको बैठक बस्यो

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बसेको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि बैठक बसेको हो । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिकाे बैठक बसेको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्काले आफू कार्यवाहक सभापति भन्दै  समानान्तर गतिविधि गर्दै  आएका छन् । 

सुझावित समाचार