बिस्का जात्रा सुरु (फोटोफिचर)

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ । जसलाई ‘बिस्का’ जात्रासमेत भनिन्छ ।

जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गरी रथ तानिएको छ । परम्परागत यस जात्रामा माथ्लाे टोल र तल्लो टोलका बासिन्दाले रथ तान्ने गर्दछन् जसमा उनीहरूले नेवारी भाषामा ठने र क्वाने भन्ने चलन छ । रथ तान्ने क्रममा हौसला प्रदान गर्नकै लागि रथमाथि बसेका मानिसहरूले होस्टे र हैँसे भन्दै कराउने गर्छन् ।

सुझावित समाचार