संघीय संसद्को अधिवेशन आह्वान भएसँगै सर्वदलीय बैठक आह्वान

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ।  

बैठक बिहीबार २ बजेका लागि बोलाइएको हो । बिहीबारको लागि डाकिएको बैठक फागुन २१ मा भएकाे प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो बैठक हो । 

सुझावित समाचार