प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
हरेक हप्ताको सोमबार र बिहीबार बस्दै आएको मन्त्रिपरिषद् बैठकको यो नियति प्रक्रिया भए पनि बालेन नेृतत्वको सरकारको दाेस्रो बैठक हो ।