उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनाव खर्च सार्वजनिक गरेका छन्। उनले १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन्। उनले खर्च विवरण जिल्लf निर्वाचन कार्यालय, काठमाडौंमा पनि बुझाएका छन्।
घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए। जहाँ उनी रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका थिए।
