उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमनमा गृहमन्त्री गुरुङ

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण

गृहमन्त्री सुधन गुरुङ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमनका लागि पुगेका छन्। गृहमन्त्री सुधन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।

शुक्रबार नियुक्त भएका गुरुङ शनिबार बिहानै जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटोस्थित प्रहरी वृत्तको निरीक्षण गरे। त्यसलगत्तै रामशाहपथस्थित बग्गीखानामा पुगेर उनले कार्यालयको अनुगमन गरेका हुन् । 

सुझावित समाचार