मन्त्री निशा मेहता जस्ताको टहराले बनेको भवनबाट पदभार ग्रहण गर्दै

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री निशा मेहताले जस्ताको टहराले बनेको भवनबाट पदभार ग्रहण गर्नेछिन्।

सिंहदरबारबाहिर रहेको स्वास्थ्य मन्त्रालय भवन जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएपछि उनले सिंहदरबारस्थित सर्वोच्च अदालतको नयाँ भवनपछाडि रहेको अस्थायी भवनमा उनले पदभार ग्रहण गर्न लागेकी हुन्।
 

सुझावित समाचार