रवि लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, अब आइतबार मात्र सुनुवाइ हुने

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अभियोग संशोधन गर्ने निर्णयविरुद्धका रिटको सुनुवाइ बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ। सुनुवाइ नसकिएको भन्दै मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अब १५ चैतको आइतबार मात्र सुनुवाइ हुने भएको छ। 

गत सोमबारदेखि सर्वाेच्चका न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा मुद्दाको सुनुवाइ हुँदै आएको छ। 

सुझावित समाचार