बसमा पकेटमारी गर्ने दुई पक्राउ

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

पकेटमारीको आरोपमा दुईजना पक्राउ परेका छन्। आइतबार बिहान करिब ६ बजे कोटेश्वरस्थित सार्वजनिक बसमा पकेटमारीको  आरोपमा सिन्धुपाल्चोक मेलम्चीका मानबहादुर तामाङ र लिसंखुपाखरका निमा लामालाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूले बसमा सवार निरोध पासवानको २० हजार चोरी गरेका थिए। चोरी गरेको रकमसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । 
 

सुझावित समाचार