ठगी आरोपमा सातजना पक्राउ

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

ठगीमा संलग्न रहेको अभियोगमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका– २, गठ्ठाघर बस्ने सप्तरी कञ्चनरूप नगरपालिका– १२ घर भएका २६ वर्षीय विवेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका– २, बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरन्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद र ४४ वर्षीय साजिद ओमर सैयद रहेका छन्।

यसैगरी, भारत तेलंगाना हैदरावाद चारमिनार थाना घर भएका ३४ वर्षीय महम्मद इमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र भारत तेलंगाना हैदरावाद कुकडपल्ली थाना घर भएका ४२ वर्षीय समादा गिरी रहेका छन्।

सुझावित समाचार