प्रभु बैंकको कर्पाेरेट विभागका प्रमुख पक्राउ

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

प्रभु बैंकको कर्पाेरेट तथा प्रोजेक्ट फाइनान्स प्रमुख दिनेश डंगोल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई सोमबार थापाथलीबाट पक्राउ गरेको हो। 

कानुनविपरीत कर्जा प्रवाहको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए। उनलाई मंगलबार अदालतमा उपस्थित गराई प्रहरीले थुनामा राख्न म्याद लिएको छ। 

सुझावित समाचार