मन्त्रिपरिषद् बैठक जारी, जाँचबुझ आयोगको प्रतिवेदनबारे निर्णय हुने सम्भावना

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठकले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे निर्णय गर्ने सम्भावना छ।

प्रधानमन्त्री कार्कीले यही सरकारले प्रतिवेदन सार्वजनिक गर्ने बताएकी थिइन्। प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएकोमा आलोचना हुँदै आएको छ। 

सुझावित समाचार