नेपाली सेनाले घोडेजात्राको तयारीलाई तीव्रता दिएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा यो वर्ष चैत ४ गते परेको छ।
सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले आवश्यक संरचना निर्माण र अभ्यास कार्य गरिरहेको छ। घोडेजात्राको परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्राको दिन घोडा र कुकुरका विभिन्न कौशलपूर्ण एवं रोमाञ्चक क्रियाकलाप प्रदर्शन गर्दै आएको छ।
हेर्नुस् तस्बिरहरू :2026-03-09-05-13-33.jpeg)
2026-03-09-05-13-29.jpeg)
2026-03-09-05-13-24.jpeg)
2026-03-09-05-13-19.jpeg)
2026-03-09-05-13-14.jpeg)
2026-03-09-05-13-08.jpeg)