काभ्रेपलाञ्चोक २ मा ३५ हजार मतान्तरसहित रास्वपाका भण्डारी निर्वाचित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक २ मा रास्वपाका बदन भण्डारी निर्वाचित भएका छन्। ३५ हजार ४०४ मतान्तरले उनी विजयी भएका हुन्। 

भण्डारीले ५३ हजार ३४४ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका मधु आचार्यले १७ हजार ९४० मत पाए। 

सुझावित समाचार