बारा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार अरबिन्द साहले ३० हजारको फराकिले मतसहित निर्वाचित भएका छन। साहले ४० हजार ६ सय ९७ मत प्राप्त गरी निर्वाचित भएका हुन।
उनका निकटम प्रतिदेन्दी नेपाली कांग्रेसका फरमुल्लाह मंसुर १० हजार ५२ मत प्राप्त गरे। त्यसैगरी जनता समाजवादी पार्टी ९जसपा० का रामवाबु कुमार यादवलाई ६ हजार ८८ सय ४, नेकपा एमालेकी ज्वाला कुमारी साहलाई ५ हजार २ सय ७१ मत आएको हो।