सुहाङलाई पछि पार्दै इलाम २ मा श्रम संस्कृतिका उम्मेदवारको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

इलाम २ मा श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। श्रम संस्कृतिका सुदीप राईले दुई हजार ९०७ मत पाउँदा एमालेका सुहाङ नेम्वाङले दुई हजार ४७८ मत प्राप्त गरेका छन्। 

त्यस्तै, कांग्रेसका भेषराज आचार्यको एक हजार २३०, रास्वपाका गोकुल राईको ९२० र नेकपाका ओम गुरुङको २१६ मत रहेको छ। 
 

सुझावित समाचार